CLEC भनेको इन्टरनेट-आधारित कम्प्युटर शिक्षणलाई सहपाठीहरू बीचको र समूहगत सहयोगात्मक सिकाइको साथमा मिलाउने विशेष कक्षा र शैक्षिक दृष्टिकोण हो। CLEC स्थापना गर्न हामी आईटी उपकरण, पठनपाठनलाई सहज बनाउने गरी विशेष डिजाइन गरिएको फर्निचर, र शिक्षकहरूलाई शैक्षिक प्रशिक्षण प्रदान गर्छौं। हाम्रो उद्देश्य नेपालका युवाहरूको शिक्षामा सुधार ल्याउनु र उनीहरूका सफलताको अवसरहरू बढाउनु हो, जसले गर्दा स्थानीय समुदायहरूलाई सुदृढ पार्नु, र तिनीहरूलाई आफ्नो संस्कृति र जीवनशैलीलाई अझ टिकाउन सक्षम बनाउनु हो।
२०२४ सम्म,
|